अमेरिका / क्यानडा Archives | Page 158 of 166 | Khabarhub Khabarhub

ट्रम्प अर्को साता दक्षिण कोरिया भ्रमणमा जाने

वशिंटन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका राष्ट्रपति ट्रम्प दुई दिने दक्षिण कोरिया भ्रमणका लागि आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा त्यहाँका राष्ट्रपति मुन जाए इनसँग पनि भेटवार्ता गर्नेछन् । दुई नेताबीचको…