Live on
Your Voice, Your Power
बेलायत– हाल बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री टेरिजा मेलाई भेट्दैछन् । बेलायत भ्रमणको दोश्रो दिन राष्ट्रपति ट्रम्पले मंगलबार प्रधानमन्त्रीमेसँग भेटवार्ता गर्न लागेका हुन् । भेटवार्ताका क्रममा दुई नेताबीच बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिट, चिनियाँ प्राविधिक कम्पनी हुवावेले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा जलवायु परिवर्तन लगायतका विषयमा छलफल हुने…