Live on
Your Voice, Your Power
अमेरिका– दादुराको महामारी फैलिएपछि अमेरिकाको न्यूयोर्क राज्यमा रहेको एक काउण्टीले संकटकालको घोषणा गरेको छ । न्यूयोर्क राज्यको उत्तरी भेगमा रहेको रकल्याण्ड काउण्टीले दादुराको महामारी फैलिएपछि संकटकालको घोषणा गरेको हो । रकल्याण्ड काउण्टीले दादुराविरुद्धको खोप नलगाएका बालबालिकालाई सार्वजनिक स्थानमा जान प्रतिबन्ध लगाउने घोषणा गरेको छ । काउण्टीको घोषणाको अटेर गरे जरिवाना र ६ महिनाको जेलसजाय समेत…