अमेरिका / क्यानडा Archives | Page 173 of 176 | Khabarhub Khabarhub

अमेरिका र इजिप्टका विदेशमन्त्रीबीच भेटवार्ता

वासिङ्टन– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र इजिप्टका विदेशमन्त्री सामेह सोउकीबीच मङ्गलबार द्वीपक्षीय भेटवार्ता भएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । पोम्पेओ र सोउकीबीच दुई देशको आपसी हित र क्षेत्रीय सुरक्षा तथा स्थायित्वका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पल्लाडिनोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भेटवार्ताको क्रममा पोम्पेओले इजिप्टलाई इजिप्ट–इजरायल शान्ति सम्झौताको ४०…