अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पको पहलमा रुस-युक्रेन युद्ध विरामको सम्भावना

न्युयोर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग तत्काल भेट हुन आशा राखेको बताएका छन्। दुई देशका नेताबीच भएको फोन वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने सवालमा छलफल भएपछि साउदी अरेबियामा पुटिनसँग भेट हुन सक्ने ट्रम्पले बताएका हुन्। साथै ट्रम्प र क्रेमलिनका प्रवक्ता डिमिट्री पेसकोभले फोन वार्तामा दुवै देशका नेता एक आपसको देश भ्रमण…