अमेरिका / क्यानडा Archives | Page 35 of 175 | Khabarhub Khabarhub

अमेरिकामा गोलीकाण्ड : काला जातिका तीन जनाको मृत्यु

टाम्पा- जातीय घृणाले प्रेरित घटनामा एक जना गोरा जातिका मानिसले अमेरिकाको फ्लोरिडा राज्यस्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना काला जातिका मानिसको गोली हानेर हत्या गरेका छन् । प्रहरीसँगको झडपपछि उनले आफ्नो पनि ज्यान लिएको अधिकारीहरूले बताएका छन् । “आक्रमणकारीले कालो वर्णका मानिसहरूको समूहलाई निशाना बनाएका थिए । उसको परिवारका सदस्यले फेला पारेको…