अमेरिका / क्यानडा Archives | Page 36 of 169 | Khabarhub Khabarhub

क्यानाडाको संसद्‍मा गीता महोत्सवको आयोजना

काठमाडौँ- क्यानाडामा अन्तर्राष्ट्रिय भागवद् गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानाडाको संसद् हाउस अफ कमन्सको पुस्तकालयमा भागवद् गीता पुस्तक राखिएको थियो । उक्त कार्यक्रममा हाउल अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बर महिनालाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिएका छन् । यस विधेयकलाई गत मार्च महिनामा क्यानाडाको संसद्‍मा प्रस्तुत गरिएको थियो ।…