अमेरिका / क्यानडा Archives | Page 41 of 167 | Khabarhub Khabarhub

अमेरिकाले युक्रेनलाई दिन लागेको अत्याधुनिक आत्मघाती ‘स्वचिब्लेड’ ड्रोन कस्तो हतियार हो ?

काठमाडौं- अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकाले युक्रेनलाई स्विचब्लेड नामक मानवरहित हवाई उपकरण अर्थात् ड्रोन उपलब्ध गराउने अमेरिकी कंग्रेसका दुई अज्ञात अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा वृहत  सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेनलाई दिने भएको हो । अमेरिकी सैन्य स्रोतका…