Live on
Your Voice, Your Power
काठमाडौं - फाइजर र बायोएनटेक कम्पनीले ओमिक्रोन–विशेष कोभिड-१९ खोपको परीक्षण सुरु गरेका छन्। कम्पनीहरूले नयाँ खोपबाट प्राप्त सुरक्षालाई बुस्टर मात्राको रूपमा र खोप नलगाएका व्यक्तिमा तीनवटा छुट्टाछुट्टै मात्रा लगाएर परीक्षण गर्ने योजना बनाएको बीबीसीले उल्लेख गरेको छ। १४ सय भन्दा धेरै वयस्कलाई परीक्षणमा सहभागी गराइने समाचारमा उल्लेख छ। अमेरिकी कम्पनी मोर्डना, अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले…