Live on
Your Voice, Your Power
अमेरिकाको यो २३१ वर्षको इतिहासमा पहिलोपटक राष्ट्रपतिलाई उनको एक कार्यकालमा अवधिमा दोस्रोपटक महाभियोग लाग्दैछ । एक आफ्नो कार्यकाल ऐतिहासिकरूपमा सफल रहेको दाबी गर्दै हिँडेका राष्ट्रपतिका लागि एकै कार्यकालमा दोस्रोपटक महाभियोगको सामना गर्नपर्ने अवस्था लज्जाको विषय हो । महाभियोग लगाउनुको एउटैमात्र कारण छ, त्यो हो राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिंटनमा जम्मा भएको भिडलाई उकासेको आरोप ।…