Live on
Your Voice, Your Power
काठमाडौं – अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन् । अमेरिकामा हालै भएको चुनावमा राष्ट्रपतिका लागि आवश्यक पर्ने २७० इलेक्ट्रोल भोटको संख्या पार गरेपछि उनी राष्ट्रपति निर्वाचित भएका हुन् । डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाका राष्ट्रपति बन्न सफल भएका जो बाइडेन सन् २०२१ को जनवरी २० मा सपथ ग्रहण गरेपछि ह्वाइट हाउस…