एसिया Archives | Page 128 of 152 | Khabarhub Khabarhub

इन्धन तस्करीको आरोपमा इरानद्वारा पानीजहाज नियन्त्रण

तेहरान– इरानले खाडी क्षेत्रतर्फ इन्धन तस्करी गरिरहेको भन्दै पानीजहाज पनि नियन्त्रणमा लिएको छ । सोमबार इरानको राज्यनियन्त्रित समाचार संस्था इस्नाले जनाएअनुसार खाडी क्षेत्रको संयुक्त अरब इमिरेट्सतर्फ २ लाख ५० हजार लिटर डिजल इन्धन तस्करी गरिरहेको अवस्थामा ग्रेटर टुन्ब टापु क्षेत्रबाट पानी जहाज नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको पानी जहाजका कर्मचारीलाई हर्मोजगान प्रान्तका अधिकारीको जिम्मा…