एसिया Archives | Page 131 of 166 | Khabarhub Khabarhub

इरानी सर्वोच्च नेताका सल्लाहकारको कोरोना भाइरसबाट मृत्यु

काठमाडौं - इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकार आयोगका एक सदस्यको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइको मृत्यु भएको हो । यसअघि, इरानका प्रमुख धर्मगुरुमध्येका एक हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु भएको थियो । उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज…