एसिया « Khabarhub

चिनियाँ राष्ट्रपतिद्वारा वुहान शहरको भ्रमण

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा धेरै प्रभावित वुहान शहरको पहिलो पटक भ्रमण गरेका छन् । कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको एवं संक्रमितको संख्या घट्दै जान थालेका बेला चिनियाँ राष्ट्रपतिले वुहान शहरको भ्रमण गरेका हुन् । भ्रमणका बेला राष्ट्रपति सीले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई धन्यवाद एवं बधाई दिइने चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको…