Live on
Your Voice, Your Power
जकार्ता– चीनबाट शुरु भएको कोरोना भइरसको महामारीले विश्व आक्रान्त छ । हालसम्म सयौंले ज्यान गुमाइसकेका छन् । अरु दशौं हजार संक्रमित छन् । चीनबाहेक जापान, थाइल्याण्ड, मलेशिया, भियतनाम, अस्टे«लिया, फिलिपिन्स लगायतका मुलुकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । प्रायः सबै छिमेकी मुलुकमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेपनि दक्षिणपूर्वी एशियाली मुलुक इण्डोनेशियामा भने हालसम्म कोरोनाभाइरसको…