Live on
Your Voice, Your Power
आदेन– साउदी अरबले यमनमा सक्रिय पृथकतावादी समूह साउदर्न ट्रान्जिसनल कमिटी एसटीसीका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारको राजधानी शहर आदेनमा सरकारी सेनाविरुद्ध लडिरहेको एसटिसीका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरिएको साउदी अधिकारीले जनाएका छन् । हवाई आक्रमणबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ । साउदी अरबले…