एसिया « Khabarhub

बेलायती ट्याङ्करसहित इरानको नियन्त्रणमा रहेका आफ्ना १८ नागरिक छोड्न भारतको आह्वान

नयाँ दिल्ली– तेल बोकेको बेलायती ट्याङ्करसँगै इरानले नियन्त्रणमा लिएका आफ्ना नागरिकलाई रिहा गर्न भारतले आह्वान गरेको छ । इरानको तटरक्षक दस्ताले हर्मुजको स्ट्रेटबाट नियन्त्रणमा लिएको बेलायतको ट्यांकरमा १८ जना भारतीय नागरिक सहित अन्य देशका कर्मचारी समेत रहेको जनाइएको छ । इरानी अधिकारीले भने बेलायती ध्वजाबहाक ट्याङ्करले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुङ्गालाई ठक्कर…