एसिया Archives | Page 16 of 164 | Khabarhub Khabarhub

पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन, तीन सेना र दुई प्रहरीसहित सात जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामावादमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको तहरिक-ए-इन्साफ (पीटीआई)ले गरेको प्रदर्शनका क्रममा पाँचजना सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी अनलाइन डनका अनुसार सोमबार भएको प्रदर्शनले हिंश्रक रुप लिँदा ज्यान गुमाउनेमा तीनजना सेनाका रेन्जर र दुईजना प्रहरी जवान रहेका छन् । पाकिस्तान गृहमन्त्री मोशिन नक्बीले इस्लामावादस्थित डी-चोकमा पत्रकारहरूलाई सम्बोधनका क्रममा पीटीआईका कार्यकर्तासँगको झडपमा पाँचजना सुरक्षाकर्मीको ज्यान…