एसिया Archives | Page 20 of 162 | Khabarhub Khabarhub

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघ्यो

जेरुसलेम- गत अक्टोबरमा ७ मा इजरायली आक्रमण सुरु भएदेखि डिसेम्बर २० सम्म गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, ६ हजार २ सय महिला छन् । आक्रमणमा ५२ हजारभन्दा धेरै घाइते भएका छन् भने ६ हजार ७ सय जना…