एसिया Archives | Page 54 of 165 | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

काठमाडौं- उत्तर कोरियाले व्यालिस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।  मुलुकको उत्तर पूर्वी क्षेत्रबाट उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको जनाएपनि दक्षिण कोरियाली सेनाले यसबारे विस्तृत विवरण उपलब्ध गराएको छैन । उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जापानले पनि पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । समाचार संस्था एपीका अनुसार जापानको रक्षा मन्त्रालयले उत्तर…