एसिया Archives | Page 63 of 163 | Khabarhub Khabarhub

सेनाको कारबाहीमा आइएस आतङ्ककारीको मृत्यु

एजेन्सी- इराकको पूर्वी दियाला प्रान्तमा इराकी सेनाले गरेको कारबाहीमा आठ जना आइएसका आतङ्ककारीको ज्यान गएको छ । सेनाको आक्रमणमा परेर आइएसका कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ । सो आक्रमणमा अरु १० जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार आइएसले हिंसात्मक क्रियाकलापहरु अघि बढाएपछि सेनाले कारबाही सुरु गरेको हो । इराकी…