Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन क्यानाडा पुगेका छन् । प्रधानमन्त्री मोदी क्यानाडाको कालगरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । जी ७ को सम्मेलन अल्बेर्टा प्रान्तको कानानास्किस नामक गाउँमा आयोजना भइरहेको छ । सन् २०१५ पछि भारतीय प्रधानमन्त्रीले पहिलो पटक क्यानाडाको भ्रमण गरेका हुन् । मोदीलाई जी ७ को शिखर सम्मेलनमा…