Live on
Your Voice, Your Power
काठमाडौँ- बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई जोगाउन भन्दै गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् । यद्यपि उनले थप अत्यावश्यक वस्तु आयात गर्नुपर्नेमा भने जोड दिएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको सचिवस्तरीय बैठकमा उनले सो निर्देशन दिएकी हुन् । बैठकपछि बङ्गलादेशी मन्त्रिपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामले…