भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा पोलियो उन्मूलन कार्यक्रम सुरु

काठमाडौँ- पाकिस्तानी प्रधानमन्त्रीले देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइतबार राजधानी इस्लामाबादबाट सो अभियानको सुरुवात गरेका हुन् । प्राप्त समाचारअनुसार यो अभियान तीन दिनसम्म सञ्चालन हुनेछ । पाकिस्तानका कतिपय प्रान्तमा पछिल्ला वर्षहरुमा पोलियो रोगको सङ्क्रमण देखिएकाले ती प्रान्तमा यो अभियानको थालनी गरिएको हो । प्रधानमन्त्री सरिफले सो अभियानको…