Live on
Your Voice, Your Power
काठमाडौँ- अनुसन्धानकर्ताहरुले चीनमा आगामी केही वर्षभित्र खडेरीको समस्या देखा पर्ने चेतावनी दिएका छन् । चीनको सिङ्गुवा विश्वविद्यालय तथा अमेरिकाको टेक्सस विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको संयुक्त अध्ययनपछि जारी प्रतिवेदनमा चीनमा खडेरीको समस्या देखा पर्ने चेतावनी दिइएको हो । चीनले कार्बन उत्सर्जनमा कटौती नगरेको खण्डमा आगामी केही वर्षभित्र पानीको हाहाकार देखिने र यसले सामाजिक–आर्थिक अवस्थामा नै नकारात्मक असर…