भारत / चीन / सार्क Archives | Page 12 of 340 | Khabarhub Khabarhub

कूटनीति र वार्ताका माध्यमबाट गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्छ : भारत

काठमाडौं– भारतले वार्ता र कूटनीतिका माध्यमबाट प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि हरिश पर्वतेनानीले प्यालेस्टाइन र इजरायलबीच जारी द्वन्द्वको शान्तिपूर्ण समाधान हुनुपर्ने आफ्नो मुलुकको धारणा रहेको उल्लेख गरेका हुन् । उनले यसका लागि ‘दुई राज्य समाधान’ को पक्षमा भारत रहेको पनि बताए । अमेरिकाको न्यूयोर्कमा…