भारत / चीन / सार्क Archives | Page 124 of 325 | Khabarhub Khabarhub

श्रीलंकाली प्रधानमन्त्रीको राजीनामा स्वीकृत, कर्फ्यु आदेश कायमै

काठमाडौँ- श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ  ।त्यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्  । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् ।  उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेले स्वीकृत गरेका छन् । उनको राजीनामा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली…