भारत / चीन / सार्क « Khabarhub

भारतमा १८ हजार २५७ कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको समयावधीमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको शून्य दशमलब ३ प्रतिशत हो । करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या…