Live on
Your Voice, Your Power
काठमाडौँ– चीनमा महिलाहरु निर्घात कुटिएको भिडियो भाइरल भएको छ । चीनमा एक रेस्टुरेन्टमा महिलाहरु कुटिएको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको हो । चीनको टाङशान शहरमा रहेको एक रेस्टुरेन्टमा यस घटना भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भिडियोमा रेस्टुरेन्टमा सँगै बसिरहेका तीन जना महिलाको सामुन्ने आएर एकजना पुरुषले एकजना महिलामाथि थप्पड हानेको देख्न…