Live on
Your Voice, Your Power
काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावबाट गुज्रिरहेको श्रीलंकामा पर्यटकहरु समेत सरकारविरोधी प्रदर्शनमा उत्रेका छन् । हाल श्रीलंका भ्रमणमा रहेका पर्यटकको समूहले सरकारविरोधी प्रदर्शन गरेको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् । श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणका अनुसार दक्षिणी प्रान्तको गल्ले जिल्लास्थित अम्बालाङ्गोदा शहरमा पर्यटकको समूहले सरकारको विरोधमा प्रदर्शन गरेका हुन् । मुलुकमा चरम…