भारत / चीन / सार्क Archives | Page 189 of 343 | Khabarhub Khabarhub

श्रीलंकामा एक करोड बढीले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी- श्रीलंकामा एक करोड बढीले कोभिड–१९ विरूद्धको खोप लगाएका छन् । श्रीलंकामा यसै वर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि हो । औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाका अनुसार श्रीलंकामा ३० वर्षभन्दा माथिको कुल जनसङ्ख्या एक करोड १५ लाख व्यक्तिहरु खोप लगाउन…