Live on
Your Voice, Your Power
काठमाडौं– चिनियाँ युवाहरुमा हृदयरोगको समस्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय चीनमा हृदयरोगका कारण २०, ३० र ४० वर्ष उमेर समूहका युवाको मृत्युदर बढिरहेको हो । हङकङ पोस्टका अनुसार विशेषगरी वृद्धवृद्धामा देखिने हृदयरोगका कारण युवाहरु नै पीडित हुन थालेपछि चिकित्सकहरु पनि चिन्तित बनेका छन् । गत अप्रिल महिनामा शिजियाझुवा ट्युमर अस्पतालमा कार्यरत हृदयरोग विशेषज्ञले…