भारत / चीन / सार्क Archives | Page 217 of 343 | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा १५ हजार ७०४ जनामा संक्रमण, ११० जनाको मृत्यु

काठमाडौँ-  भारतमा १ करोड ११ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ७०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख ३९ हजार ३२३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले…