भारत / चीन / सार्क Archives | Page 218 of 339 | Khabarhub Khabarhub

लालुप्रसाद यादवको स्वास्थ्य अवस्था गम्भीर, एम्स अस्पतालमा सार्ने तयारी

काठमाडौँ– राँचीको रिम्स अस्पतालमा उपचार गराइरहेका बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको अवस्था गम्भीर भएको छ । लालुका छोरा तेजस्वीका अनुसार लालुको फोक्सोमा पानी जमेको छ । उनको अनुहार निकै सुन्निएको छ । लालुको गम्भीर स्थितिका कारण उनलाई दिल्लीको एम्स अस्पताल सार्ने तयारी गरिएको छ । यही सिलसिलामा लालुका छोराहरु तेजस्वी र तेजप्रतापले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनसँग…