Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तान सरकारले सेना प्रमुख जनरल आसिम मुनीरलाई फिल्ड मार्शल पनि बनाउने निर्णय गरेको छ । यो निर्णय प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । त्यस्तै, सरकारले वायु सेना प्रमुख एयर चिफ मार्शल जहीर अहमद बाबर सिद्दुलाई कार्यकाल सकिए पनि निरन्तर राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनरल मुनीरको…