भारत / चीन / सार्क « Khabarhub

नेपाललाई खोप उपलब्ध गराउने मोदीको प्रतिवद्धता

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । भारतमा प्रयोग गरिएका दुई वटा खोप नेपाललाई उपलब्ध गराउने मिति आगामी साता टुंग्याउने पनि उनले जनाएका छन् । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित बैठकमा भारतीय सकमक्षी एस जयशंकरले मोदीको प्रतिवद्धता सुनाएका थिए । जनवरी १६ मा…