Live on
Your Voice, Your Power
काठमाडौं – काश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय गरेकोछ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् बैठक (सीसीएस)ले पाकिस्तानी नागरिकलाई ४८ घण्टा भित्र भारत छोड्न निर्देशन दिने लगायत पाँच वटा कठोर निर्णय गरेको हो । बुधबार बसेको बैठकले पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश दिएको छ । त्यस्तै पाकिस्तान उच्चायोगमा…