भारत / चीन / सार्क Archives | Page 238 of 341 | Khabarhub Khabarhub

भारतमा  थप ५० हजार जनामा संक्रमण

काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५० हजार २२४ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख ६३ हजार ८९२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७० लाख ७५ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ६९ हजार ६०२ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना…