Live on
Your Voice, Your Power
एजेन्सी- रुसले बनाएको कोभिड-१९ विरुद्धको भ्याक्सिन स्पुतनिक-५ लाई भारतमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ। ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई)ले क्लिनिकल परीक्षणका लागि भारतीय औषधि निर्माता कम्पनी डा.रेड्डिजजलाई अनुमति दिएको हो। हैदराबादस्थित् फर्मास्युटिकल फर्मले १३ अक्टोबरमा भ्याक्सिनको क्लिनिकल परीक्षणको अनुमतिका लागि दोस्रोपटक आवेदन दिएको थियो। पहिलोपटक उसले दिएको आवेदन अस्वीकृत…