Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानमा मुस्लिमकहरुले शिख समुदायलाई लामो समयदेखि यातना दिनुका साथै घृणाको नजरले हेर्ने गरेका छन । शिखलाई ठूलो झट्का लाग्ने गरी पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वमा प्रशासनले आधिकारिक रूपमा पञ्जाब प्रान्तको नरोवाल जिल्लाको कर्तारपुरमा गुरुद्वारा दरबारलाई साहिबको नियन्त्रणमा लिएको छ । "पाकिस्तानमा पहिलो पटक पाकिस्तानको सिख गुरुद्वारा प्रबन्धक समितिले गुरुद्वारा दरबार साहिबको व्यवस्थापन अधिकार गुमाएको…