भारत / चीन / सार्क « Khabarhub

पाँच वर्षमा द्विपक्षीय व्यापार २० अर्ब डलर पुर्‍याउन ब्राजिल र भारत सहमत

काठमाडौं– आगामी पाँच वर्षमा द्विपक्षीय व्यापार २० अर्ब डलर पुर्‍याउन ब्राजिल र भारत सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्राजिल भ्रमणका क्रममा यस्तो सहमति भएको हो । भारतीय विदेश मन्त्रालयले आगामी ५ वर्षमा द्विपक्षीय व्यापारलाई २० अर्ब डलर पुर्‍याउन प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा सहमत भएको जनाएको छ । यस्तै…