Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानी खुफिया एजेन्सी र सुरक्षा बलले एक पत्रकारलाई चरम यातना दिएका छन् । पाकिस्तान प्रशासित काश्मीरको ददयालको सार्वजनिक स्थलमा रहेको पाकिस्तानी झण्डा हटाउने प्रयास गरेपछि सुरक्षा बलले उनलाई नियन्त्रणमा लिएको थियो । सुरक्षा अधिकारीहरूले उनलाई लछारपछार गरेको घटना सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियोमा अधिकारकर्मीसमेत रहेका पत्रकार तनवीर अहमदले आफूले उक्त क्षेत्रबाट…