Live on
Your Voice, Your Power
एजेन्सी- भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयताको अविरल वर्षासँगैको चट्याङमा परी १५ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्…