भारत / चीन / सार्क Archives | Page 253 of 345 | Khabarhub Khabarhub

भारतमा एकैदिन ७० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - भारतमा एकैदिन ७० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ७० हजार ६८ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा…