भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानले देशनिकाला गरेपछि १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फिर्ता

काठमाडौं– पाकिस्तानले देशनिकाला गरेपछि १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फर्केका छन् । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चयुक्तको कार्यालय (यूएनएचसीआर) ले सन् २०२३ अक्टोबरदेखि २०२५ मेसम्म १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फर्केको जानकारी दिएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२५ को अप्रिल महिनादेखि मात्रै दैनिक ३ हजार ५ सयभन्दा धेरै अफगान शरणार्थी…