Live on
Your Voice, Your Power
काठमाडौं- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले जी ७ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीले भारतीय अर्थतन्त्र र नेतृत्वको गतिशीलता र आकार प्रष्ट्याएको बताएका छन् । जी ७ शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री कार्नीले यस्तो बताएका हुन् । भारतीय प्रधानमन्त्रीका रुपमा मोदीले सन् २०१८ यता आयोजित जी ७ को हरेक शिखर सम्मेलनमा सहभागिता…