भारत / चीन / सार्क Archives | Page 261 of 345 | Khabarhub Khabarhub

चीन र अफ्रिकाबीचको व्यापारमा भारी गिरावट

बेइजिङ- कोरोना भाइरसका कारण चीन र अफ्रिकाबीचको व्यापारमा भारी गिरावट आएको छ । सन् २०२० को पहिलो ६ महिनामा अफ्रिकासँगको व्यापारमा १९.३ प्रतिशत अर्थात ८२.३७ बिलियन अमेरिकी डलरले गिरावट आएको जनाइएको छ । चीन अफ्रिकाको तेल, कपर र कोबाल्टलगायतका सामग्रीको ठूलो आयातकर्ता मुलुक हो । चीनले अफ्रिकाबाट आयात गर्ने सामग्रीमा ३१ प्रतिशत कटौती भएको छ…