भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो, एकै दिन ६६ हजारमा संक्रमण

काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ६६ हजार ८७३ जना संक्रमित भएसँगै बुधबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३९ हजार ९६ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको…