Live on
Your Voice, Your Power
पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५७ पुगेको छ । पाकिस्तानमा एकैदिन १ हजार ६२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २० हाजार ८४ पुगेको छ । पाकिस्तानमा संक्रमितमध्ये ५ हजार ११४…