भारत / चीन / सार्क Archives | Page 283 of 345 | Khabarhub Khabarhub

चीनमा आज थप १२ जनामा देखियो कोरोना भाइरसको संक्रमण 

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण चीनमा पुनः देखिन थालेको छ । पछिल्लो केही दिन यता चीनमा संक्रमण बढ्न थालेको छ । विहीबार चार जनामा कोरोनाको संक्रमण देखिएको शुक्रबार विहान समाचार तयार पार्दासम्म थप १२ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै चीनमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ हजार ८ सय ७४ पुगेको छ ।…